स्टार खेलाडी रोनाल्डोको उत्कृष्ट गोलले पोर्चुगलको सहज जित

जेठ २३, काठमाडौँ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट गोलले पोर्चुगलले स्विजरल्यान्डमाथि सहज जित निकालेको छ । आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा पोर्चुगलले स्विजरल्यान्डमाथि ४–० को सहज जित निकालेको हो...

वेल्सलाई हराउँदै पोल्यान्डको सानदार विजयी

जेठ १९, काठमाडौँ । युइएफए नेसन्स कपमा पोल्यान्डले वेल्सलाई २–१ अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । बुधबारदेखि सुरु भएको खेलमा ५२ औँ मिनेट जोनी विलियम्सले गरेको गोलबाट वेल्सले अग्रता...

स्टार खेलाडी मेस्सीको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित

जेठ १, काठमाडौँ । स्टार खेलाडी लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालेको छ । लियोनेल मेस्सीको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले...

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीको सानदार जित

वैशाख २६, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आइतबार न्युकासल युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको छ । लिगमा अब तीन खेल बाँकी रहँदा सिटीले लिभरपुलमाथि ३ अङ्कको...

चेल्सी र वुल्भ्स बराबरीमा रोकियो, ब्राइटनसँग युनाइटेडको लज्जास्पद हार

वैशाख २५, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल खेलमा चेल्सी वुल्भ्ससँग २–२ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा घरेलु मैदान स्ट्रामफोर्ड ब्रीजमा चेल्सीले २–० को अग्रता जोगाउन...

स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडलाई

वैशाख १८, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । शनिबार राति भएको खेलमा स्पानियोललाई ४–० गोल अन्तरले हराउँदै रियल मड्रिडले ४ खेल बाँकी रहँदै उपाधि...

युभेन्ट्स कोपा इटालियाको फाइनलमा, स्पेनिस ला लिगामा रियल मड्रिडको सहज जित

वैशाख ८, काठमाडौँ । युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । युभेन्ट्सले फियोरेन्टिनालाई समग्रमा ३–० अन्तरले पराजित गर्दै कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । बुधबार राति भएको सेमिफाइनलको...

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी

वैशाख ५, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा लिग लिडर रियलले सेभियालाई ३–२ अन्तरले पराजित गरेको हो ।...

स्टार खेलाडी रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी

वैशाख ४, काठमाडौँ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ५० औँ ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३–२ अन्तरको रोमाञ्चक जित हासिल गरेको छ...

लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौँ । लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति बेन्फिकासँग युइएफए च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लेगमा ३–३ गोलको बराबरी खेल्दै लिभरपुल सेमिफाइनलमा प्रवेश गरेको हो ।...