वैशाख १४, काठमाडाैँ । गुल्मीमा जिप दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । गुल्मी जिल्लाको मालिका गाउँपालिका -२ दर्लिङ्ग बाट बाग्लुङको बडिगाड भिमगिठे जाँदै गरेको...
वैशाख १३, काठमाडौँ । आन्तरिक राजस्व कार्यालय भद्रपुर, झापाले बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आयकर नतिरेको भन्दै १५ दिने ‘अल्टिमेटम’ दिएको छ । प्रसाईंले सञ्चालन गरेको झापास्थित बिएण्डसी मेडिकल...
वैशाख १३, काठमाडाैँ । दार्चुला जिल्लामा आज एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार ब्यास गाउँपालिका–६ हुतिकी ३० वर्षीया भागरथी बडूको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत...
वैशाख ११, काठमाडौँ । सिंहदरबारको फोहोर १५ दिनपछि उठ्न थालेको छ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौँ महानगरपालिकालाई ३ दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि सोमबारदेखि सिंहदरबारको फोहोर उठेको हो । मेयर...
वैशाख १०, काठमाडाैँ । बाग्लुङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बुटवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको...
वैशाख ९, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४...
वैशाख, ६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका...
वैशाख ५, काठमाडौँ । कोरोना संक्रमणबाट मंगलबार थप २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यस्तै मंगलबार १...
वैशाख ४, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ड्राइभर दिलबहादुर थापा घरको तीन तलाबाट खसेको अवस्थामा भेटिएका छन् । चितनव-२ का उम्मेदवारसमेत रहेका लामिछानेका ड्राइभर चितवनको भरतपुरस्थित एक...
वैशाख १, काठमाडौँ । सडकको छेउ खाल्टोमा जमेको पानीमा डुबेर सप्तरीमा १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका ४ घर भइ थानागाछी बस्ने ५५ वर्षका गणेश साह...