स्याङ्जामा जीप पल्टिँदा एक बालकसहित पाँच जनाको मृत्यु

वैशाख ४, काठमाडौँ । स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । डाँडाखर्क गाउँबाट वालिङ तर्फ आँउदै गरेको ग १ ज ७३९९ नम्बरको जीप वालिङ नगरपालिका–१२ डाँडाखर्कमा पल्टिएको...

स्टार खेलाडी रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी

वैशाख ४, काठमाडौँ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ५० औँ ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३–२ अन्तरको रोमाञ्चक जित हासिल गरेको छ...

नेकपा (समाजवादी) सिन्धुली जिल्लाको प्रथम भेला सम्पन्न

वैशाख ३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) सिन्धुली जिल्लाको प्रथम भेला सम्पन्न भएको छ । भेला कमलामाई नगरपालिका, सिन्धुलीमाडीमा शनिबार नेकपा (समाजवादी) केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज अर्जुनको...

बाँकेको टिकुलीपुर गाउँमा आगलागी, ११ घर जलेर नष्ट

वैशाख ३, काठमाडौँ । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–२ टिकुलीपुर गाउँमा भएको आगलागीमा ११ घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय सीताराम जैसी, निमबहादुर विक, केशव खत्री, देवबहादुर खत्री,...

नेपालमा आज १४ जना कोरोना संक्रमित थपिए

वैशाख २, काठमाडौँ । नेपालमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कूल ३ हजार ९ सय ३ नमूना परीक्षण गर्दा थप १४ जनामा संक्रमण...

नेपाल भूराजनीतिक खेलको ‘रणमैदान’ होइन : चिनियाँ राजदूत

वैशाख २, काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भू राजनीतिको रणमैदान हुन नहुने बताएकी छिन् । चिनियाँ सञ्चार माध्ययम ग्लोबल टाइम्सलाई दिएको अन्तरवार्तामा उनले नेपाल द्विपक्षीय सौहार्द...

संस्थागत श्रम स्वीकृति आजदेखि अनलाइनबाट मात्रै जारी गर्ने

वैशाख २, काठमाडौँ । वैदेशिक रोजगार विभागले आजदेखि संस्थागत श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनबाट मात्रै जारी गर्ने भएको छ । श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण कार्य अनलाइन प्रणालीमा लगिएसँगै वैदेशिक रोजगार कार्यालय...

नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्कीद्वारा नयाँ वर्षको उपलक्ष्यमा शुभ–कामना व्यक्त

वैशाख १, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का केन्द्रीय अध्यक्ष राजु कार्कीले अग्रगामी सोंच र चिन्तनका साथ सचेत पहलकदमी लिन नयाँ सश्लेषण र सत्यको अन्वेषण गर्दै माक्र्सवादको नेपाली माटो...

बागमती प्रदेशमा आजदेखि सार्वजनिक बसको भाडा बढ्यो

वैशाख १, काठमाडौँ । बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढाएको छ । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी...

सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी

वैशाख १, काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ एआइजी केसीलाई नियुक्त गर्ने निर्णय गरेको...