प्रतिनिधि सभा निर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज गरिँदै
माघ ८, काठमाडौँ । निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावाली प्रकाशन गर्दैछ । मङ्गलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ । मङ्गलबार साँझसम्म...
