जिल्ला नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृह मन्त्रालयको निर्देशन
असार २१, काठमाडौँ । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गइरहेकाले कार्यक्षेत्र नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने...