काठमाडौँ महानगरको नीति तथा कार्यक्रम : सार्वजनिक सेवा, सम्पदा संरक्षण र रोजगारीमा जोड (पूर्णपाठसहित)
असार २, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । महानगरपालिका प्रमुखमा निर्वाचित भएपछि बालेन्द्र साहले ल्याएको तेस्रो नीति तथा कार्यक्रममा सार्वजनिक सेवा,...