आज ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’, विभिन्न कार्यक्रम गरी मनाइँदै
फागुन ७, काठमाडौँ । आज ७६औँ “प्रजातन्त्र दिवस” देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। प्रजातन्त्र दिवसको अवसरमा सरकाले आजका लागि सार्वजनिक बिदासमेत दिएको छ । प्रजातन्त्र दिवसका अवसरमा मूल...
