सरकारी सवारी साधन दुरूपयोग गरेको भन्दै क्रान्तिकारी युवा संगठनले लियाे नियन्त्रणमा
जेठ २०, जुम्ला : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनले सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ। क्रान्तिकारी युवा संगठन नेपाल ६ नं. प्रदेश समितिले सरकारी सवारी साधनहरूको दुरूपयोगलाई रोक्ने...