जनयुद्धलाई धोका दिनेहरु ‘निच’ रूपमा पतन भए : संयोजक किरण

‘थुप्रै आन्दोलनहरु अगाडि बढाइयो । कम्युनिस्टहरुले थुप्रै थुप्रै किसान संघर्ष, जनसंघर्ष, वर्ग संघर्षहरु सञ्चालन गर्दै आए । झापा विद्रोह पनि महत्वपूर्ण परिघटना हो । दशवर्षको जनयुद्ध एक ऐतिहासिक परिघटना हो...

सहकारी पीडितहरूको चौथो दिन पनि रिले अनशन जारी

जेठ १४, काठमाडौँ । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रो चरणको आन्दोलनको चौथो दिन पनि रिले अनशन जारी राखेको छ ।  गत शक्रबारदेखि काठमाडौंस्थित...

खोलामा बगेर दार्चुलामा दुईजना बेपत्ता

जेठ १४, दार्चुला । खोलामा बगेर गएराति दार्चुलाको मार्मा गाउँपालिकामा दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गएराति मार्मा गाउँपालिका–५...

गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट, १६ गतेका लागि पेशी

जेठ १४, काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने ठहर गर्दै निलम्बनको माग गर्दै सर्वोच्चमा रिट...

गृहमन्त्री रवि लामिछानेविरुद्ध सडकमा काँग्रेस

जेठ १४, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध सडकमा प्रदर्शन गरेको छ । आइतबार कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध आफ्ना भ्रातृ संगठनहरूलाई सडकमा उतारेको थियो । कांग्रेस निकट...

इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस सम्पन्न

जेठ १४, काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस’ भव्य रुपमा सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको कार्यक्रममा चार जना स्रष्टाहरुलाई पुरस्कृत...

सरकारको नीति तथा कार्यक्रम बहुमतद्वारा पारित

जेठ १३, काठमाडौँ । सरकारले प्रतिनिधिसभामा पेश गरेको आगामी वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार संसदका दुबै सदनको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतद्वारा पारित...

मङ्गलबार दिउँसो १ बजे बजेट भाषण

जेठ १३, काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मङ्गलबार (पर्शी) दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/०८२...

गृहमन्त्री रविको राजीनामा माग्दै पोखरामा सहकारी पीडितको प्रदर्शन

जेठ १३, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पोखरामा विभिन्न ७ सहकारी संस्थाका बचतकर्ताले प्रदर्शन गरेका छन् । सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका वचतकर्ताले...

सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी नबनोस्

सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मंगलबार संघीय संसद्सामु प्रस्तुत गरेको छ । यस्तो नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदन प्रतिनिधि...