0 COMMENTS

माघ २१, बैतडी । बैतडीमा भीरबाट लडेर एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका– ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।

सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भीरबाट लडेर उनको आज बिहान मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।