क्रान्तिकारी कम्युनिस्ट पार्टीको १ र ७ प्रदेशमा एकता अधिवशेन तथा प्रशिक्षण सम्पन्न

जेठ ११, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीच प्रदेश १ र ७ नम्बर प्रदेशमा एकता अधिवशेन तथा प्रशिक्षण र बैठक सम्पन्न भएको छ । प्राप्त...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नं. प्रदेशकाे एकता अधिवेशन सम्पन्न

जेठ ११, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा जेष्ठ ९ गते पाँच नम्बर प्रदेश स्तरीय अधिवेशन दाङको घोराहीमा सम्पन्न भएको छ । एकता अधिवेशनले क्रान्तिकारी...

प्रतिनिधि सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

जेठ ११, काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट सरकारले आगामी आर्थिक वर्ष २०८१/८२...

चितवनको नारायणी नमूना माविमा जेठ ११ र १२ गते सूचना प्रविधि मेला हुने

जेठ १०, चितवन । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयमा सूचना प्रविधिको मेला (आईटी फेस्ट) हुने भएको छ । विद्यालय र डिआइटीका विद्यार्थीहरुको सक्रियतामा यही जेठ ११ र १२ गते आइटि...

गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री प्रचण्ड

जेठ १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन् ।...

नेपाली बजारमा आज सुनको मूल्य घट्यो

जेठ १०, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य १८००  रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य...

छानबिन समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक बस्दै

जेठ १०, काठमाडौँ । सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक बिहीबार बस्दैछ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय...

आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

जेठ १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणाली सक्रिय हुँदा बिहीबार र शुक्रबार...

आज बुद्ध जयन्ती मनाइँदै

जेठ १०, काठमाडौँ । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६८ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल...

अमेरिल्काले दिएन क्रिकेटर सन्दीप लामिछानेलाई भिसा

जेठ ९, काठमाडौँ । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको...