जेठ ३०, काठमाडौँ । कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भई काठमाडौँको काँडाघारी बस्दै आएकी ३४ वर्षीय सम्झना...
जेठ २९, काठमाडौँ । नेपालमा आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार १६२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार २९१...
जेठ २९, काठमाडौँ । विदेशबाट आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित तीनजना पक्राउ परेका छन् । जजिरा एअरलाईन्सबाट आइतबार बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको...
जेठ २८, काठमाडौँ । नेपालमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर गरिएको २ हजार १ सय ७३ पिसिआर र एन्टीजेन परीक्षणका क्रममा १७...
जेठ २८, बैतडी । बैतडीको पाटन पञ्चेश्वरमा जिप दुर्घटना भएको छ । मेलौलीबाट बैतडीको पाटनतर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना...
जेठ २७, काठमाडौँ । धान र मकैमा हाल्ने रासायनिक मल नपाएपछि किसानहरु यतिबेला हाहाकारमा परेका छन् । तर, उत्तरी छिमेकी चीनसँग खरिद गरिएको रासायनिक मल भने तातोपानी भन्सारको गोदाममै थन्किएको...
जेठ २७, चितवन । चितवनको इन्छाकामना गाउँपालिकामा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै शुक्रबार बिहान काठमाडौँबाट भारतको सिलगढीतर्फ जाँदै गरेको...
जेठ २६, काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा उच्च दरले मूल्यबृद्धि भएको...