दुम्कीबासमा पुल भाँचिदा यातायात अवरुद्ध

पुस २६, काठमाडौँ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीस्थित दुम्कीबासको पुल भाँचिदा यातायात अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार अत्यधिक भारसहितको भारतीय मालवाहक हेबी ट्रक एन एल ०१ ए...

आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

पुस २६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ। यस्तै,...

चिसो बढेसँगै शीतलहरको जोखिम, कस्तो छ सरकारको पूर्व तयारी ?

पुस २६, काठमाडौँ । यतिबेला देशभर चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको असरबाट बच्नका लागि पर्याप्त पूर्वतयारी हुनसकेको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

पुस २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ०६ पैसा...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा भारत र चीनको मिचाहा प्रवृत्तिको विरोध

पुस २५, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले एक प्रेस विज्ञप्ति जारी गर्दै भारत र चीनको मिचाहा प्रवृत्तिको विरोध गरेका छन् । कार्यवाहक महासचिव गौरवले विज्ञप्तिमा भनेका...

आजको लागि तरकारी र फलफूलको मूल्य निर्धारण

पुस २४, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ।  समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण...

आजको मौसम : तराईमा हुस्सु/कुहिरो

पुस २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा...

आजको मौसम : तराईमा कुहिरो, हिमालमा हिमपात

पुस २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएकोछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसले गर्दा देशका पहाडी भू-भागमा आंशिकदेखि...

चर्को आवाज निकालेर चलाउने ६३ मोटरसाइकल नियन्त्रणमा

पुस २३, चितवन । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय...

७ म्याग्निच्यूडको भूकम्प : केन्द्रबिन्दु चीनको तिब्बत क्षेत्र

पुस २३, काठमाडौँ । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको...