क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा संविधान संशोधनबारे पार्टीको धारणा सार्वजनिक
माघ ३, काठमाडौँ । देशमा यतिबेला चलेको संविधान संशोधनको बहसका विषयमा पार्टीको गंभीर ध्यानाकर्षण भएको भन्दै यसबारे पार्टीको धारणा सार्वजनिक गर्न एक प्रेस–वक्तव्य जारी गरिएको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले...