अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न सुरु
पुस २२, काठमाडौँ । काठमाडौँको धुम्बाराहीस्थित दरबार ब्यांक्वेटमा चलिरहेको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा दोस्रो दिन आजबाट अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल सुरु भएको छ ।...