आज आइसिसी विश्वकप लिग-२ मा अमेरिकासँग नेपाल खेल्दै
कात्तिक ११, काठमाडौँ । आइसिसी विश्वकप लिग-२ मा आज नेपालले अमेरिकासँग खेल्दै छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे नेपालले घरेलु टोलीसँग लिग-२ को खेल खेल्न लागेको...