युवा नेता भट्ट र राईलगायत ३१ जनालाई अविलम्ब रिहा गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको आग्रह
माघ २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई काठमाडौँ जिल्ला अदालतको थुनामुक्त गर्ने फैसलाका विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका...