आज तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाइँदै

माघ २७, काठमाडौँ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् आज नयाँ वर्ष पर्व । आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना...

आज तराईमा हुस्सु लाग्ने, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने

माघ २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी...

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँचबुँदे सहमति

माघ २६, विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँचबुँदे सहमति भएको छ । शुक्रबार भएको दुवै पक्षबीचको वार्तामा पाँचबुँदे सहमति भएको हो । पहिचान पक्षधरसँगको वार्ता सकारात्मक रूपमा...

न्यायाधीशका लागि ४३ जिल्लामा आवेदन खुल्यो

माघ २६, काठमाडौँ । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको छ । आयोगको परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा...

क्रान्तिकारी युवा सङ्गठन, नेपाल बागमतीको एकता भेला सम्पन्न

माघ २६, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठनको प्रदेश ३ को एकता भेला सम्पन्न भएको छ । एकता भेलाले असल वाइवाको संयोजकत्वमा २ सदस्य पछि...

आज उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

माघ २६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पहाडी भूभागमा अहिले आंशिक बदली रहेको जनाएको छ । साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ । मौसम पूर्वानुमान...

लघुबित्तका प्रबन्धक कट्टेललाई क्रान्तिकारी युवा संगठनले दल्यो कालोमोसो

माघ २६, सुर्खेत । डिप्रोक्स लघुबित्त बित्तीय संस्था गुर्वाकोट–६ मेहेलकुनाका शाखा प्रबन्धक दिपेन्द्र कट्टेललाई क्रान्तिकारी युवा संगठनका कार्यकर्ताले कालोमोसो दलेका छन् । संस्थामा ऋणी सदस्यहरुलाई सामाजिक तथा मानसिक यातना हुने...

मकवानपुरमा ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ को स्कूलिङ सञ्चालन

माघ २५, हेटौंडा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेशको उपप्रदेश ‘ख’ मा कार्यरत प्रदेश सदस्यहरुको स्कूलिङ कार्यक्रम मकवानपुर जिल्लाको हेटौडामा सञ्चालन गरिएको छ ।  पार्टीका केन्द्रीय सचिवालय सदस्य...

आज मौसम : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

माघ २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले लुम्बिनी र सुदूर-पश्चिम प्रदेशलगायत देशका पहाडी...

अखिल (क्रान्तिकारी) द्वारा गङ्गा माविमा झ्यालको पल्ला राख्न ध्यानाकर्षण

माघ २५, नवलपरासी । अखिल (क्रान्तिकारी) नवलपरासीले ‘मिसन एभ्रिडे’ अन्तरगत बिद्यालय निरीक्षण शुरु गरेको जनाएको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी)ले संसदीय दलहरुले...