क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा जनआन्दोलन दिवसको जनसभा तयारी तीब्र
चैत १९, बुटवल । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले देशैभर जनआन्दोलन दिवस मनाउने भएको छ । चैत २४ गते मनाइने दिवसको तयारीका लागि प्रदेशस्तरमा अभियानहरू सञ्चालित छन्...