चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

भदौ ४, काठमाडाैँ । चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा मङ्गलबार एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । स्थानीय पालबहादुर घलानको घरमा किरियाको कामकाजको सहजताका...

प्रतिनिधिसभाको बैठक आज बस्दै

भदाै ४, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९...

आज मौसम : देशभर मनसुन कमजोर हुँदै

भदौ ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै देशमा मनसुन केही कमजोर हुँदै रहेको जनाएको छ ।...

हमासले स्वीकार्‍यो युद्धविराम र बन्धक रिहाइको नयाँ प्रस्ताव

भदाै ३, काठमाडौँ । प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि मध्यस्थताका लागि नयाँ प्रस्तावमा सहमति जनाएको छ ।  हमासले मिस्र र कतारले युद्धविराम र...

उपसभामुख रानालाई हटाउन खोजेर कांग्रेस-एमाले अर्को गल्ती गर्दैछन् : प्रचण्ड

भदौ ३, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्तारुढ दलहरूको कोसिसको विरोध गर्ने बताएका छन् । मङ्गलबार...

रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

भदौ ३, काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ । दल दर्ताका लागि आएका २७ राजनीतिक...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

भदाै ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको जनाएको छ। तथापि,...

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

भदौ ३, काठमाडौँ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् । उच्च अदालतका...

विपिनकी आमा र बहिनीले इजरायली राष्ट्रपति भेटे

भदौ २, काठमाडौँ । हमासको अपहरणमा परेका नेपाली विद्यार्थी कञ्चनुपरका विपिन जोशीको खोजीका लागि नेपालबाट इजरायल पुगेका आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले आइतबार त्यहाँ राष्ट्रपति आइज्याक हर्जगसँग भेट गरेका...

आज थोरै भूभागमा मध्यम वर्षाको सम्भावना

भदाै २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन केही कमजोर...