वैशाख २१, काठमाडौँ । सरकारले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राख्ने निर्णय गरेको...
वैशाख २१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल वैशाख २१ गते (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा...
वैशाख २०, काठमाडाैँ । नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि देशभरको इन्टरनेट सेवामा समस्या देखिएको छ । भारतीय कम्पनी एअरटेललाई शुल्क बुझाउन नसक्दा निजी क्षेत्रका प्रमुख इन्टरनेट...
बैशाख १६, काठमाडौँ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज...
वैशाख १३, भक्तपुर । सर्वसाधारण दैनिक आ–आफ्नो कामले बाहिर निस्किन्छन् । कुनै जागिर खान, कुनै आफ्नै व्यापार गर्न, कुनै बिरामी भेट्न त कुनै कहाँ । तर, अहिले यसको ठ्याक्कै उल्टो...
वैशाख १०, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल...
वैशाख ८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल वैशाख ८ गते (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६...
वैशाख ७, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलका अनुसार दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको सिटमा एक किलो...
वैशाख ५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल वैशाख ५ गते (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६...
वैशाख ५, काठमाडौँ । जनसर्वसाधारणले निकै दुःख कष्ट गरेर खाइ नखाइ सहकारीमा बचत गरेको रकममा व्यापक हिनामिना, अपचलन, दुरुपयोग र ठगी गरिएको छ । पीडितहरुले आफ्नो बचत फिर्ता गराइदिन हारगुहार...