कात्तिक १९, काठमाडौँ । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा...
कात्तिक १९, काठमाडौँ । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुप केन्द्रित गरी आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । कान्तिपुरबाट ८२ जना पत्रकारलाई गैरकानुनी ढंगले निष्कासन तथा सरुवा गरेको विरोधमा...
कात्तिक १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले मुलुकका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको...
कात्तिक १८, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरुलाई तत्कालका लागि बिदामा नबस्न निर्देशन दिएको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित...
कात्तिक १८, सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ६ नं. प्रदेशले सम्पूर्ण पार्टी पक्तिलाई उद्दार र राहत कार्यमा सहभागी बन्न निर्देशन गरेको छ । पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा ६...
कात्तिक १८, बुटवल । सवारी दर्घटना मुद्दामा प्रहरी हिरासतमा रहनु भएका क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला धरौटीमा छुट्नु भएकाे छ । दाङ जिल्ला अदालतले शुक्रबार थुनछेक बहसमा बास्तोलालाई...
कात्तिक १८, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एक वक्तव्य जारी गरी जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राती ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाहरुमा भएको...
कात्तिक १८, काठमाडौँ । जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ । गम्भीर घाइते बिरामीहरु जाजरकोट र रुकुम पश्चिमबाट रिफर हुने भएकोले भेरी अस्पताललाई...
कात्तिक १८, काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी जाजरकाेट जिल्लामा मात्रै ३८ जनाकाे मृत्यु भएकाे आधिकारिक जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकामा...
कात्तिक १७, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य 'किरण' ले नेपालमा क्रान्ति सम्पन्न गर्नका लागि विचारधारा र कार्यदिशाको विकासको आवश्यकता रहेको स्पष्टोक्ति दिंदै त्यसका लागि अनुसन्धानात्मक गहिरो...