आज राष्ट्रिय कानुन दिवस, विविध कार्यक्रम गरी मनाइँदै

वैशाख २६, काठमाडौँ । आज नेपालमा प्रधान न्यायालय स्थापना भएको दिन अर्थात् राष्ट्रिय कानुन दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा...

आजदेखि कक्षा १२ को परीक्षा सुरू, ५६ हजार बढीले ग्रेड वृद्धि परीक्षा दिँदै

वैशाख २६, काठमाडौँ । आजदेखि कक्षा १२ को वार्षिक परीक्षा सुरु हुँदैछ । आज (मङ्गलबार) बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ ।...

आज हावा-हुरी, चट्याङ र वर्षा हुने सम्भावना

वैशाख २६, काठमाडौँ । आज पहाडी क्षेत्रको मौसम बदली हुनुको साथै हावा हुरीसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण...

लाहानमा ‘नेपाली साहित्यमा मधेस’ विषयमा विमर्श, कविगोष्ठी र अन्तरक्रिया सम्पन्न

वैशाख २५, लाहान । सांस्कतिक सहिद कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसको पूर्वसन्ध्यामा इच्छुक सांस्कृतिक प्रतिष्ठानले मधेस केन्द्रित दुुई साहित्यिक विषयमा विमर्श गरेको छ । प्रतिष्ठानले सिराहाको लाहानमा यही...

उप-प्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सङबीच शिष्टाचार भेटवार्ता

वैशाख २५, काठमाडौँ । उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सङबीच सोमबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा उप-प्रधानमन्त्री श्रेष्ठले चिन-नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको...

सांसद अमरेशकुमार सिंहले संसदभित्र कपडा खोलेर गरे विरोध

वैशाख २५, काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकमा अर्धनग्न भएका छन् । सिंहले बोल्ने समय नदिएको भन्दै आफ्नो कपडा फुकालेर अर्धनग्न भएका हुन् ।  सभामुखले आफूलाई बोल्न समय...

अब पासवर्ड विनाको गुगल अकाउन्ट

वैशाख २५, काठमाडाैँ । पासवर्ड विनाको यी संसार अलिक जोखिमपूर्ण लाग्न सक्दछ तर, यदि तपाईंसँग गुगल छ भने अब त्यस्तो खतरा हुनेछैन । सर्च इन्जिन कम्पनी गुगलले गत मंगलबार नयाँ...

आज संवैधानिक परिषद्को बैठक बस्दै

वैशाख २५, काठमाडाैँ । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । संवैधानिक परिषद्को बैठक साँझ ६ बजेलाई तय गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्षी दलका नेता केपी...

आजदेखि काठमाडौँ महानगर भित्रका अव्यवस्थित तार हटाइँदै

वैशाख २५, काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिका भित्रका अव्यवस्थित तार काटेर व्यवस्थापन कार्यको सुरु गरिदैँछ । महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका लागि महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न...

तत्काल मल–बिउ उपलब्ध नगराइए सङ्घर्षमा उत्रिने किसान सङ्गठनको चेतावनी

वैशाख २४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीमा आबद्ध दुईवटा क्रान्तिकारी किसान सङ्गठनले किसानलाई अविलम्ब मल–बिउ उपलब्ध गराउन आह्वान गर्दै समयमै मल–बिउ उपलब्ध नगराइए सङ्घर्ष गर्ने चेतावनी दिएका छन् । अखिल...