पाकिस्तानका पूर्वविदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ

वैशाख २८, काठमाडौँ । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पाकिस्तानमा पूर्वविदेशमन्त्री एवं पाकिस्तान तहरिक-ए-इन्साफ दलका...

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीले आज देशभर विरोध प्रदर्शन गर्ने

वैशाख २८, काठमाडौँ । एकीकृत समाजवादीले आज देशका सबै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी अनुसन्धानलाई अघि बढाउनका लागि दबाब दिने भन्दै नेकपा एकीकृत...

आज गण्डकी र कर्णाली प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

वैशाख २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  हाल देशका पहाडी भू-भागमा आंशिक...

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता खाँण पक्राउ परेपछि काँग्रेसका युवाहरु खुशी

वैशाख २७, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेपछि सरकारको चौतर्फी प्रसंशा भइरहेको छ । आफ्नो पार्टी नेता पक्राउ गरेपछि कांग्रेसका...

एमालेले गर्‍यो टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन

वैशाख २७, काठमाडौँ । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझीलाई पार्टीका पदबाट निलम्बन गरेको हो । एमाले महासचिव शंकर पोखरेलले...

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार पछि नहट्ने, पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

वैशाख २७, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार पछि नहट्ने भएको छ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा...

च्याम्पियन्स लिगको पहिलो लेगमा म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीच बराबरी

वैशाख २७, काठमाडौँ । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीचको सेमिफाइनलको पहिलो लेग बराबरीमा सकिएको छ । सेमिफाइनल पहिलो लेगको खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटी र...

आज गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

वैशाख २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बुधबार देशका पहाडी भू-भागमा आंशिक...

छात्र जितबहादुरको आत्महत्या प्रकरण छानबिन गरी दोषीलाई कारबाही गर्न अखिल क्रान्तिकारीको माग

वैशाख २६, काठमाडौँ । अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले प्रेस विज्ञप्ति जारी गरी यही वैशाख २० गते धादिङको ज्वालामुखी गाउँपालिका ७ स्थित सालवास माविमा कक्षा १२ मा अध्ययनरत छात्र जितबहादुर...

मेसी एकै संस्करणमा दुई लाउरेस अवार्ड जित्ने पहिलो खेलाडी

वैशाख २६, काठमाडौँ । अर्जेन्टिनाका सुपर स्टार लिओनल मेसी र विश्व विजेता अर्जेन्टिनी फुटबल टिमले लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड प्राप्त गरेका छन् । मेसीले ‘मेन्स स्पोर्ट्स पर्सन अफ दि इअर’को...