प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको प्रारम्भिक सुनुवाइ आज हुँदै

फागुन २५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज...

राष्ट्रपति चयनका लागि मतदान सुरु, नतिजा आजै

फागुन २५, काठमाडौँ । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजे अर्थात...

हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता : प्रधानमन्त्री प्रचण्ड

फागुन २४, काठमाडौँ । आज ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । यही अबसरमा प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देश दिँदै नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरूत्वपूर्ण नेतृत्व...

सबै क्रान्तिकारी माओवादी एक हुन आवश्यक : कञ्चन

फागुन २४, काठमाडौँ । नेकपा (बहुमत) का संयोजक कञ्चनले अब जसले जति चिच्याए पनि राजतन्त्र नफर्किने बताएका छन् । सहिद–बेपत्ता सन्तति फाउन्डेसनले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अतिथिका रूपमा सहभागी...

माओवादी नेताहरुद्वारा शान्ति सम्झौता र परिवर्तन विरोधी गतिविधिको प्रतिवाद

फागुन २३, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा विहानबाट सुरु भएको माओवादी धारका नेताहरुको संयुक्त बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहानबाट सुरु भएको बैठकपछि संयुक्त विज्ञप्ति जारी गरिएको छ ।...

आज होली हर्षोल्लासका साथ मनाइँदै, राष्ट्रपति-प्रधानमन्त्रीले दिए शुभकामना

फागुन २२, काठमाडौँ । आज फाल्गुण शुक्ल पूर्णिमा अर्थात (होली पर्व) मनाइँदैछ । काठमाडौँ उपत्यकासहित पहाडी जिल्लाहरुमा होली मनाइ हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक...

९ दलले जारी गरे संयुक्त विज्ञप्ति, संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता

फागुन २२, काठमाडाैँ । सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) सहित विभिन्न ९ दलले संक्रमणकालीन न्यायका बाँकी काम अबिलम्ब पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार)...

राष्ट्रपतिमा घुमेको राजनीति

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दाहाललाई गत पुस १० गते प्रधानमन्त्री बनाएपछि तत्कालीन सत्ता गठबन्धन टुंगिएको थियो। तत्कालीन अवस्थामा कांग्रेस सत्ता राजनीतिक अभ्यासमा एकाएक शून्यमा झरेको महसुस भयो। भुइँको...

नेकपा (बहुमत) को चौथो पूर्ण बैठक सम्पन्न

फागुन १९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिको चौथो पूर्ण बैठक पोखराको लेखनाथमा सम्पन्न भएको छ । यही फागुन १४ देखी १८ सम्म बसेको बैठकले नेपाली...

राष्ट्रपतिमा रामचन्द्र पौडेल र सुवास नेम्वाङबीच प्रतिस्पर्धा हुने

फागुन १३, काठमाडौँ । राष्ट्रपति पदको लागि नयाँ गठबन्धनबाट नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् । शुक्रबार भएको बैठकमा राष्ट्रपति पद नेपाली काँग्रेसलाई दिने आठ दलबीच सहमति...