साउन १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको...
साउन ११, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अबको लडाइँ डाटा सुरक्षा भएको बताइएकी छन् । उनले साइबर सुरक्षा नीति मन्त्रिपरिषदमा पुगेको र छिट्टै जारी हुनेसमेत जानकारी दिइन्...
साउन ११, काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधबार सुनुवाइ...
साउन १०, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै...
साउन १०, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देहीले वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम नगरिए कडा संघर्ष गर्ने बताएको छ । आज मालपोत कार्यलय वुटवलले मिति २०७९/१२/१० गते राष्ट्रिय भुमिसुधार आयोग,...
साउन १०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदीय दलको बैठक आह्वान गरेको छ । आज प्रतिनिधिसभा बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय...
साउन १०, काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा कार्यरत १२ जना करारका कर्मचारीको नियुक्ति अवैधानिक भएको ठहर गर्दै सो नियुक्ति खारेज गर्दै नियुक्ति प्रक्रियामा संलग्न कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहितका...
साउन १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा मनसुनी वायुका साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको...
साउन ९, काठमाडाैँ । किसानहरूको अन्नबालीलाई बाँदरले क्षति पुर्याए सरकारले अवदेखि राहत दिने भएको छ । यसअघि अरु विभिन्न वन्यजन्तुबाट भएका क्षतिमा क्षतिपूर्ति दिँदै आएको सरकारले पहिलो पटक बाँदरबाट भएको...
साउन ९, काठमाडौँ । रुसले युक्रेनमाथि गरेको सैन्य कारवाही निर्णायक बन्दै गएको छ । अमेरिकासहित ३० देशहरु एकातिर र रुस अर्कोतिर भएर भइरहेको युक्रेन युद्ध पछिल्ला दिनमा झन् चर्किएको छ...