विद्यालयको जग्गा अतिक्रमण गरेर बेच्नेको पक्षमा एमाले युवा संघ र अखिलको विज्ञप्ति

पुस ८, काठमाडाैँ । नेकपा एमालेका नेता समेत रहेका थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा अतिक्रमण गरी बिक्री गर्दा समेत उनलाई कुनै कानुनी कारवाही नभएको भन्दै अखिल क्रान्तिकारी नवलपरासीले उनको घरमा...

आज हिमाली भेगमा हिमपातको सम्भावना

पुस ८, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले कोशी, मधेश, कर्णाली र सुदूर-पश्चिम प्रदेशमा सामान्य बदली...

४३५ माध्यमिक शिक्षक माग गर्दै शिक्षक सेवा आयोग

पुस ७, काठमाडाैँ । शिक्षक सेवा आयोगले माध्यमिक तहमा ४ सय ३५ शिक्षक माग गर्दैछ । यसको विज्ञापन आइतबार गोरखापत्रमा प्रकाशन हुने आयोगले जनाएको छ । उक्त पदमा दरखास्त दिन चाहनेका...

क्रान्तिकारी महिला संगठन प्रदेश ४ को एकता भेला सम्पन्न, संयोजकमा लक्ष्मी खड्का

पुस ७, काठमाडाैँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संगठनको एकता भई बनेको क्रान्तिकारी महिला संगठन, नेपालको ४ नम्बर प्रदेशको एकता भेला सम्पन्न भएको छ ।...

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि चार घन्टा बन्द हुने

पुस ७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घन्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म...

आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पुस ७, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ...

राष्ट्रियसभा निर्वाचन : ७ मतदान स्थल र १४ मतदान केन्द्र तोकिए

पुस ६, काठमाडाैँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई दुई वटा मतदान केन्द्र रहने गरी जम्मा...

एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागू हुँदै

पुस ६, काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले यो वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल...

सर्वहारा वर्गका महान नेता कमरेड स्तालिन राताे सलाम

'महान नेता कमरेड स्तालिनको १४५ औँ जन्म दिवस' पुस ६, काठमाडाैँ । ‘सर्वहारा वर्गका एक महान नेता कमरेड स्तालिनलाई सम्मान गराैँ, साम्राज्यवादका विरुद्ध क्रान्तिकारी झण्डा अझै उँचो उठाऊँ !’ आव्हानका...

नागरिकको अधिकार कुण्ठित हुने गरी निषेधित क्षेत्रको दायरा बढाउँदै सरकार

पुस ६, काठमाडाैँ । सरकारका विरुद्ध मात्रै होइन सिंगो यो व्यवस्थाका विरुद्ध जनआक्रोश चुलिँदो छ । सरकारको चौतर्फी विरोध र आक्रोश छ । तर सरकारले भने शान्तिपूर्ण रूपमा भेला भएर...