टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट प्रणाली लागू

चैत २५, काठमाडौँ । नेपाल सरकारले टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट प्रणाली लागू गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिस्तरिय निर्णय गरेर नयाँ प्रणाली लागू हुने भएको हो...

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता

चैत २४, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले पार्टी एकता गर्ने घोषणा गरेका छन् । शुक्रबार दुबै पार्टीले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर दुईबीच एकता गर्ने...

जनयुद्ध र विभिन्न आन्दोलनको क्रममा लगाइएका झुटा मुद्धा खारेज गर्ने सरकारको घोषणा

चैत २४, काठमाडौँ । नेपाल सरकारले जनयुद्ध, जनआन्दोलन र विभिन्न समयमा देशका विभिन्न भागमा चलेका आन्दोलनको क्रममा लगाइएका झुटा मुद्धा खारेज गर्ने घोषणा गरेको छ । त्यस्तै, राजनीतिक बन्दीलाई रिहाई...

मँहगी बढेको बढ्यै, सरकार रमिते बनेर हेरेको हेर्यै !

चैत २४, भक्तपुर । मँहगीले सीमा नाघिसकेको छ । व्यापारीहरुले मनलाग्दी खाद्यान्नको मूल्य बढाइरहेका छन् । दिनैपिच्छे सामानको मूल्य बढिरहेको छ । दैनिक उपभोग्य सामानहरु छोइनसक्नु भएको छ । दाल,...

नेपाल सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक

चैत २४, काठमाडौँ । नेपाल सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक भएको छ । गठबन्धनमा रहेका १० दलका शिर्ष नेताहरुले हस्ताक्षर गरेको कार्यक्रममा क्षेत्रीय स्तरमा तनावरहीत मित्रताका निम्ति...

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकताबारे पत्रकार सम्मेलन हुँदै

चैत २४, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता गर्ने ऐतिहासिक निर्णय भएको छ । दुवै पार्टीको एकता संयोजन समितिको बैठकले ऐतिहासिक मे दिवसका दिन वैशाख...

नेकपा (बहुमत) द्वारा बन्द उद्योग खोल्न माग गर्दै हेटौँडामा प्रदर्शन

चैत २२, मकवानपुर । राष्ट्रिय उद्योग संरक्षण अभियानअन्तर्गत आत्मनिर्भर अर्थव्यवस्थाको जग खडा गरौँ, राष्ट्रिय उद्योग संरक्षण विकास र विस्तार गरौँ, बन्द उद्योगहरू खुला गरौँ भन्ने नारा लगाउँदै मङ्गलबार नेकपा (बहुमत)...

यातायात क्षेत्रमा सिण्डिकेट कायमैः भाडाका गाडी चढ्नेलाई सास्ती, निजी गाडी भएकालाई मोजमस्ती !

चैत २०, भक्तपुर । २०७४ फागुन ३ गते केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बने । ओली नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारी रामबहादुर थापा ‘बादल’ ले सम्हालेका थिए । आफ्नो सय दिनको...

उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन हुँदै

चैत २०, काठमाडौँ । निर्वाचन आयोगका अनुसार आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज (सोमबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चितवन-२, तनहुँ–१...

भृकुटी कागजलगायत कारखानाहरू बेचिए दलालहरूलाई कारखानामै चिहान बनाउँछौँ : बास्तोला

चैत १९, नवलपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले सत्तामा बसेका दलालहरूले देशको भृकुटी कागज कारखानासहित अन्य उद्योगहरू बेचेमा त्यही कारखानामै चिहान बनाइदिने चेतावनी दिएका...