नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश पाँचको बैठक सम्पन्न

चैत १३, दाङ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) प्रदेश पाँचको बैठक शनिबार भालुवाङमा सम्पन्न भएको छ । बैठकले संगठन सुदृढीकरण अन्तरगत यही चैत्र २९ र ३० गते प्रदेश भेला...

आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्दै

चैत १२, काठमाडौँ । आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्दै छ । संघीय संसद अन्तरगतको राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको हो । राष्ट्रियसभा सदस्य बेदुराम भुसालले ‘राष्ट्रिय...

क्रान्तिकारी ट्रेड युनियन महासङ्घले १३४ औँ मजदुर दिवस भव्य रूपमा मनाउने

चैत १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले १३४ औँ मजदुर दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ । काठमाडौँमा शनिबार सम्पन्न महासङ्घका...

भोलिसम्म सरकारलाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी, गृह माओवादी र अर्थ काँग्रेसले समाल्ने

चैत १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले भोलिसम्म सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । नेपाली काँग्रेससहितका दलहरुलाई सहभागी गराए सोमबारसम्ममा मन्त्रिपरिषद् पुनर्गठन हुने बालुवाटार स्रोतले बतायो ।...

प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त

चैत ११, काठमाडौँ । प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त गएका छन् । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । सरकारले प्रहरीको...

उप-निर्वाचनमा भाग लिन आजबाट दल दर्ता सुरु

चैत ८, काठमाडौँ । निर्वाचन आयोगले बैशाख १० गते हुने उपनिर्वाचन प्रयोजनाको लागि आजबाट दल दर्ता सुरु गर्न सकिने जनाएको छ । आयोगले उप-निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलले दल...

नयाँ लोक दोहरी गीत चिनो घडी छ बजारमा

चैत ७, काठमाडौँ । मधु रसाईलीको नयाँ लोक दोहरी गीत "चिनो घडी छ" बजारमा आइसकेको छ । सबैले हेर्न र सुन्न नभुलौँ धन्यवाद । https://www.youtube.com/watch?v=3Ou_WDrEW9s

आज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै

चैत ७, काठमाडौँ । आज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ ।...

प्रधानमन्त्री प्रचण्डले आज दोस्रो पटक विश्वासको मत लिँदै

चैत ६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज दोस्रो पटक विश्वासको मत लिँदैछन् । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने तयारी रहेकोछ ।...

हामी बलिदान भएर पनि सहिदका सपना पूरा गर्छौं : कञ्चन

चैत ५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले सहिदहरुको व्यपारीकरण हुन नसक्ने बताएका छन् । बास्तोलाले व्यपारिकरण बन्द भएमात्रै सहिदहरुले न्याय पाउने बताएका हुन् । साथै...