दाङमा ट्रक दुर्घटना हुँदा २ जना घाइते
साउन १३, काठमाडाैँ । दाङको लमही-घोराही सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लमही-घोराही सडक खण्डको चौपट्टा नजिक शनिबार दिउँसो १२ बजेतिर ना ४ ख ८४८७...
अवरुद्ध मुग्लिन- नारायणगढ सडक खण्ड सञ्चालनमा
साउन १३, काठमाडौँ । अवरुद्ध मुग्लिन- नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । विहान ७ बजे पहिरोका कारण पुनः अवरुद्ध भएको सडक खण्ड पुनः संचालन आएको हो । आज बिहान...
प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमण सकेर स्वदेश फिर्ता
साउन १२, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' इटाली भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । ६ दिने इटाली भ्रमण सकेर शुक्रबार बिहान स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा...
बैतडीमा जिप दुर्घटना हुँदा दुइजना घाइते
साउन १२, काठमाडाैँ । बैतडीमा जिप दुर्घटना हुँदा दुइजना घाइते भएका छन् । महाकाली राजमार्ग अन्तरगत बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित तारलमा जिप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् । जिल्ला...
आज देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
साउन १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको...
मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आज पनि सुनुवाइ
साउन ११, काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधबार सुनुवाइ...
आज कुन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना ?
साउन ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका केही प्रदेशमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ ।महाशाखाका अनुसार वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान...
वास्तविक सुकुम्बासीलाई श्रेस्ता कायम नगरिए कडा संघर्ष गर्छौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल
साउन १०, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देहीले वास्तविक सुकुम्बासीहरुलाई श्रेस्ता कायम नगरिए कडा संघर्ष गर्ने बताएको छ । आज मालपोत कार्यलय वुटवलले मिति २०७९/१२/१० गते राष्ट्रिय भुमिसुधार आयोग,...
सुन तस्करी प्रकरणमा एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी
साउन १०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदीय दलको बैठक आह्वान गरेको छ । आज प्रतिनिधिसभा बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय...
