साउन १६, काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली हुनुको साथै भारी वर्षा हुने अनुमान गरिएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ...
साउन १५, काठमाडौँ । मजदुरहरुको पारिश्रमिक शत प्रतिशत वृद्धिको माग गर्दै ३ वटा मजदुर संगठनको संयुक्त आयोजनामा विरोध प्रदर्शन एवं सभा सम्पन्न भएको छ । काठमाडौको माइतीघर मण्डलाबाट शुरु भएको...
साउन १५, काठमाडौँ । बागमती प्रदेशले नारायणबहादुर कार्कीसहित दुई जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ...
साउन १४, काठमाडौँ । हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका...
साउन १४, काठमाडाैँ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसे पछि राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सो राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी...
साउन १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित...
साउन १३, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवन जिल्लाको आयोजनामा एक मशाल जुलुस प्रदर्शन कार्यक्रमसहित कोणसभा सम्पन्न भएको छ । नारायणगढ बजारको लायन्स चोकदेखि पुल्चोकसम्म सयौँको सङ्ख्यामा रहेका कार्यकर्ताहरूले...
साउन १३, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देही तिलोत्तमा नगरपालिकाको एकता अधिबेशन सम्पन्न भएको छ । आज अर्थवादी, अराजकतावादी र एकता विरोधीहरुलाई समाप्त पार्दै रुपन्देहीको तिलोत्तमा सम्पन्न भएको छ...
तत्कालीन एकीकृत ने.क.पा. (माओवादी) सँग वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादमा फस्दै नेपाली संस्करण (पुरानो ने.क.पा. एमाले (दक्षिणपन्थी) धारकै नयाँ संस्करणका रूपमा उदाएको नवसंशोधनवादी धारको निष्कर्षसहित क्रान्तिकारी धाराको आवश्यकता र निरन्तरताका लागि...
साउन १३, रामेछाप । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामेछापले सुनापति गाउँपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न गरेको छ । अधिवेशनमा सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी जिल्ला इन्चार्ज लाङ्घालीले नयाँ...