साउन २९, काठमाडौँ । आज देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूर-पश्चिमका एक-दुई स्थानमा भने भारी...
साउन २२, धनगढी । अखिल (क्रान्तिकारी) कैलालीले प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको थालनी गरेको छ । आइतबार नेकपा (बहुमत) निकट विद्यार्थी सङ्गठन कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसबाट उक्त अभियान उद्घाटन गरेको...
साउन २२, काठमाडौँ । हाल देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको र आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूर-पश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको...
साउन २१, धनगढी । कैलालीको टीकापुरमा एक बालकको डुबेर ज्यान गएको छ । टीकापुर नगरपालिका-१ एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेश परियारको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ...
साउन २०, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र...
साउन १९, काठमाडौँ । मनसुनको प्रभाव कायमै रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण देशभर सामान्य बदली रही थोरै स्थानहरूमा...
साउन १३, काठमाडाैँ । बैतडीको डिलासैनी गाउँपालिका ५ सेरामा बञ्चरो प्रहार गरेर छोराले आफ्नो बुबाको हत्या गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–५ सेराका अन्दाजी २२ वर्षीय लोकराज जोशीले शुक्रबार बिहान...
साउन २, काठमाडौँ । बाजुरामा भूकम्प गएको छ । आज विहान ४ बजे सुदूर-पश्चिम प्रदेशको बाजुरा जिल्लामा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...
असार २९, काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । आज चार प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बागमती, गण्डकी, कर्णाली...
असार २८, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रदेश तथा संघीय निर्वाचनमा आफ्नो पार्टीले २० लाख मत पाउने दाबी गरे । पुष्पलाल स्मृति प्रतिष्ठान...