जेठ २८, बैतडी । बैतडीको पाटन पञ्चेश्वरमा जिप दुर्घटना भएको छ । मेलौलीबाट बैतडीको पाटनतर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जिप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना...
जेठ १२, दैलेख । दैलेखको आठबिस नगरपालिका–२ स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ । दैलेखको आठबिस नगरपालिका–२ सिस्नेमा कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म १...
जेठ १०, काठमाडौँ । आज (मङ्गलबार) देशभरका केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका...
वैशाख १५, दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) दार्चुलाले घरदैलो चुनावी अभियान सुरु गरेको छ । यहि वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा नेकपा (समाजवादी) पार्टीले आफ्ना उम्मेदवारलाई...
वैशाख १२, धनगढी । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट कैलालीको धनगढी उप–महानगरपालिकाको मेयरमा कमला ओडले निर्वाचन आयोगमा मनोनयन दर्ता गराएकी छिन् । सुदूर–पश्चिम प्रदेशको एकमात्र उप–महानगरपालिका रहेको धनगढी उप–महानगरपालिकामा कमला...
वैशाख १०, दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाको अध्यक्षमा माधव जोशीलाई उम्मेदवार घोषणा गरेको छ । वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा दार्चुला जिल्लाको...
वैशाख १०, दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाको मेयरमा मदनसिंह धामी र उपमेयरमा शान्ति पन्तलाई उम्मेदवार घोषणा गरेको छ । वैशाख ३० गते हुने स्थानिय...
वैशाख १०, कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकामा उप–मेयरमा बिमला बोहरा ‘फराल’ को उम्मेदवारी घोषणा । वैशाख ३० गते हुन गइरहेको स्थानिय तह निर्वाचनमा नेकपा (समाजवादी)...
वैशाख ९, बैतडी । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ले बैतडी जिल्लाको पुर्चौडी नगरपालिकामा कृष्ण पन्तलाई मेयर पदका लागि उम्मेदवार घोषणा गरेको छ । माओवादी केन्द्रबाट नेकपा (समाजवादी) मा प्रवेश गरेका...
वैशाख ६, काठमाडौँ । बझाङ जिल्लाको सैनपसेला केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प मंगलबार बिहान ६ः०३ बजे गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान बझाङ केन्द्र भएर...