फागुन २३, दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दार्चुलाकाे महाकाली नगरपालिका- ४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा मधेस प्रदेश-०३ ००१ ज ०३४० नम्बरको...
फागुन २१, धनगढी । मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभा सचिवालयका अनुसार विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको...
फागुन १०, काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँबाट सशस्त्र प्रहरीले चरेश सहित ३ जनालाई पक्राउ गरेको छ । एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट ९ किलो चरेश बरामद गरिएको सशस्त्र...
मंसिर १५, धनगढी । दुर्घटनामा छात्राको मृत्युपछि उत्पन्न तनाव साम्य नहुँदा जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उप-महानगरपालिका-५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार विहान साइकल चढेर विद्यालय...
मंसिर ३, काठमाडौँ । सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ । ४...
कात्तिक २३, काठमाडौँ । डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा मंगलबार राति गएको भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा चार जना...
भदौ ६, दार्चुला । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दार्चुला–बैतडी–बझाङ जिल्लाको संयुक्त राष्ट्रिय जागरण तथा सङ्गठन विस्तार अभियान उद्घाटन गरिएको छ । दार्चुलाको खलङ्गामा अभियान उद्घाटन गर्दै पार्टी नवौँ महाधिवेशन आयोजक...
साउन २९, काठमाडौँ । आज देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो पनि केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूर-पश्चिमका एक-दुई स्थानमा भने भारी...
साउन २२, धनगढी । अखिल (क्रान्तिकारी) कैलालीले प्रज्वल सङ्गठन सुदृढीकरण अभियानको थालनी गरेको छ । आइतबार नेकपा (बहुमत) निकट विद्यार्थी सङ्गठन कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसबाट उक्त अभियान उद्घाटन गरेको...
साउन २२, काठमाडौँ । हाल देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको र आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूर-पश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको...