जिल्लाबाट राष्ट्रघाती एमसीसी परियाेजनालाई लखेट्न चार पार्टीकाे आव्हान्

भदाै १४, हेटाैँडा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला इन्चार्ज गगन, नेकपा 'विप्लव' का प्रतिनिधि सुर्य गाेले, नेकपा 'कट्टेल' का केस साेमनाथ तिम्सिना, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रतिनिधिले मकवानपुरबाट राष्ट्रघाती...

एमसीसीका विरुद्ध सिंहदरबार अगाडि चार कम्युनिस्ट पार्टीको विरोध प्रदर्शन

भदाै १३, काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त आहुती नेतृत्वको वैज्ञानिक कम्युनिस्ट पार्टी,...

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ

भदाै १३, काठमाडौँ । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । बुधबार राहुल महरालाई...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा एमसीसी परियोजनाको २०६ रोपनी जग्गा कब्जा

भदाै १३, काठमाडौँ । एमसीसी परियोजना कार्यान्वयन हुन नदिने उद्घोष गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले स्थानीय जनताको सहभागितामा काठमाडौंको जरसिंह पौवा (लप्सीफेदी) मा एमसीसी परियोजनाले अधिग्रहण गरेको २०६ रोपनी जग्गा...

काभ्रेबाट क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन नेता गिरफ्तार

भदाै १२, काभ्रे । राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै "गो ब्याक एमसीसी” का नाराहरू भित्ते लेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काभ्रेका तीन जना नेताहरूलाई प्रहरीले पुन: गिरफ्तार...

संयुक्त ट्रेड युनियन संघर्ष समितिले आज एमसीए कार्यालय घेराउ गर्ने

भदाै १२, काठमाडौँ । संसद र सरकार बाहिर रहेका ९ वटा ट्रेड युनियन सम्मिलित संयुक्त ट्रेड युनियन संघर्ष समितिले आज एमसीसी सम्झौता कार्यान्वयन गर्ने संस्था एमसीए–नेपालको कार्यालय घेराउ गर्ने भएको छ...

एसपीपी सम्झौताको तयारी भइरहेको खनालको खुलासा, ‘अमेरिकी सेना आउने खतरा बढ्यो’

भदाै ११, काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको खुलासा गरेका छन् । सोमबार काठमाडौंमा एमसीसीको विरोधमा नेकपा 'विप्लव' ले...

भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल

भदौ ११, चितवन ।  भरतपुरस्थिति बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । निर्देशक नियुक्तिका लागि गठित उपसिमितले डा पौडेललाई निर्देशकमा नियुक्तका लागि एक...

प्रदेश प्रमुख र मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको प्रचण्डद्वारा उद्घाटन

भदौ १०, काठमाडौँ । ललितपुर महानगरको भैंसीपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख...

ललिता निवास प्रकरण : जग्गा जफत गर्न ५२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

भदौ १०, काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । यो प्रयोजनका लागि कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला...