नेकपा (माओवादी केन्द्र) ले पार्टी एकताका लागि नाम फेर्ने बारे महाधिवेशनबाट निर्णय लिने
असोज २, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले अन्य कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको विषयमा पार्टीको नामबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिन सकिने बताएको छ । पार्टी महासचिव देव गुरुङले...