कपन साततलेका बासिन्दा उपत्यका विकाश प्राधिकरणको दैलोमा

असोज २८, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका कपनका स्थानीयले केही महिनाअघि महानगरपालिकाले नगरपालिकाको वडा १० साततले कपन र महानगरपालिका वडा ७/६ मा विवादमा रहेको खोला सिमा र स्ल्याब फुटाएर लथालिङ्ग छाडेर...

आज तीन प्रदेशमा हल्का वर्षा हुने

असोज २८, काठमाडौँ ।  हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम...

प्रगतिशील कानुन व्यवसायी संगठनको एकता भेला सम्पन्न

असोज २८, काठमाडौँ । प्रगतिशील कानुन व्यवसायी संगठनको राष्ट्रिय एकता भेला शनिवार ललितपुरको कुपण्डोलमा सम्पन्न भएको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र वास्तोला ‘कन्चन’ नेतृत्वको...

दुगन्ध फैलिएपछि कपन साततले क्षेत्रका स्थानीय फेरि सडकमा

असोज २६, काठमाडाैँ । काठमाडौँ महानगरपालिका १० र बुढानिलकण्ठ नगरपालिका ७ को सिमामा रहेको कपन खोलामाथि राखिएको स्ल्याब हटाएर खोलालाई स्वतन्त्र बग्न दिने महानगरको प्रयासपछि भएको विवाद ३ बुँदे सम्झौतापछि...

एमसीसी प्रसारण लाइनकाे ठेक्का रद्द

असोज २६, काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियाेजनाअन्तर्गत बन्ने प्रसारण लाइनकाे ठेक्का रद्द भएकाे छ । एमसीए नेपालले गरेको अनुमानित लागतभन्दा न्यूनतम् लागत नै ६१ प्रतिशत महँगो हुने गरी...

कुलराज सिटौलाप्रति महासंघद्वारा श्रद्धाञ्जली !

असोज २५, काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सचिवालय सदस्य तथा जुझारु मजदुर नेता बालकृष्ण सिटौलालाई पितृशोक परेको छ । गत असोज १६ गते उहाँका पिता श्री कुलराज...

आज पाँच प्रदेशमा वर्षाको सम्भावना

असोज २५, काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको तात्कालिक कार्यनीति– ‘राष्ट्रिय राजनीतिक सम्मेलन, स्थायी संयुक्त सरकार र जनसंविधानको निर्माण’

असोज २४, काठमाडौँ । क्रान्तिकारी कमयुनिस्ट पार्टी नेपालले सङ्कटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवम् सामन्तवर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रूपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी...

फलफूल तथा तरकारी बजारको मूल्यसूची

असोज २४, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) को मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज टनेल गोलभेडा सानो प्रतिकेजी ४५ रुपैयाँ, गोलभेडा सानो...

आज पाँच प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

असोज २४, काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल कोशी प्रदेश लगायत देशको...