‘विपद्को बेला पार्टी जनताको बीचमा हुनुपर्छ’ : किरण
मङ्सिर १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य 'किरण' ले विपद्को बेला पार्टी जनताको बीचमा हुनुपर्ने बताउनु भएको छ । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडित...