पुस १३, काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक प्रदर्शनकारीको पनि मृत्यु भएको छ । योसँगै यस घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । पाटन...
पुस १३, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो...
पुस १२, काठमाडौँ । चितवनमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा मोटरसाइकलले ठक्कर दिँदा नवलपरासीको सुनवल नगरपालिका–८ जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।...
पुस १२, काठमाडौँ । पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधबार शाहसहित...
पुस ११, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो...
पुस १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको युवा सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले १३१ औँ माओ जयन्तीको अवसरमा विशाल लालमार्च प्रदर्शन गरेको छ । मङ्गलबार काठमाडौँको खुला मञ्चबाट क्रान्तिकारी...
पुस १०, काठमाडौँ । लेनदेनको विषयलाई लिएर सिन्धुलीको कमलामाई नगरपालिका-४ की एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा...
पुस १०, काठमाडौँ । क्रान्तिकारी युवा संगठन, नेपालले आज १३१ औँ माओ जयन्तीको अवसरमा युवा मार्चपास प्रदर्शन गरेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा विश्व सर्वहरावर्गका एक महान नेता माओ...
पुस ९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (मङ्गलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सिंहदरबारस्थित...
पुस ९, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई २० बुँदे ज्ञापन पत्र बुझाएको छ । पुस ३ गते प्रधानमन्त्रीलाई २० बुँदे ज्ञापन...