काठमाडौँमा आजदेखि सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध
मङ्सिर २७, काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिएको छ । महानगरले १५ लिन अघि एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग...