मिटरव्याजपीडित र सरकारबीच चार बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

फागुन २९, काठमाडौँ । आन्दोलनरत मिटरव्याजपीडित र सरकारबीच सोमबार साँझ चार बुँदे सहमति भएपछि मिटरब्याजपीडितहरूले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन् । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले बनाएको वार्ता टोली र पीडितबीच...

क्रान्तिकारीक कम्युनिस्ट पार्टीद्वारा कारागारमुक्त राजबन्दीहरूलाई स्वागत

फागुन २४, काठमाडौँ । २०७५ साल फागुन १० गते पक्राउ परेका राजबन्दीहरु सुर्य भुजेल, रामकृष्ण खतिवडा, दोर्ची शेर्पा र शिव धिमाललाई कारागारमुक्त भएर आएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भव्य स्वागत तथा...

त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु

फागुन २३, काठमाडौँ । धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २८ जनाभन्दा बढी घाइते भएका छन् । कपिलवस्तुबाट काठमाडौँतिर आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक...

राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको मधेस प्रदेशको प्रथम भेला सम्पन्न

फागुन २२, काठमाडौँ । राष्ट्रिय क्रान्तिकारी मोर्चा,नेपालको मधेस प्रदेशको प्रथम भेला बाराको सिमरामा भव्य एवम् शानदार रुपमा शनिबार सम्पन्न भएको छ । भेलाले स्वतन्त्र वामपन्थी नेता कमरेड ईश्वरराज ढुङ्गेल संयोजक...

शालीन पोखरेलको मृत्युको सत्य तथ्य सार्वजनिक गर्न क्रान्तिकारी महिला सङ्गठनको माग

फागुन २२, काठमाडौँ । “हामी प्रहरी प्रशासनलाई बिना कुनै दबाब स्वतन्त्र ढंगले निष्पक्ष छानबिन गरी शालीन पोखरेलको मृत्युको सत्य तथ्य बाहिर ल्याउन र दोषी जोसुकै भएपनि कडाभन्दा कडा सजायको माग...

क्रान्तिकारी महिला सङ्गठन चितवनको अध्यक्षमा शान्ति बिक

फागुन २१, चितवन । क्रान्तिकारी महिला सङ्गठन, नेपालले साङ्गठनिक अभियान अन्तर्गत चितवन जिल्लाको प्रथम भेला सम्पन्न गरेको छ । सङ्गठनका केन्द्रीय संयोजक अम्बिका मुडभरीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले अध्यक्षमा शान्ति...

क्रान्तिकारी महिला सङ्गठन नेपाल भक्तपुरको प्रथम जिल्ला भेला सम्पन्न

फागुन २०, भक्तपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालको भक्तपुर जिल्ला संगठन समितिको प्रथम जिल्ला भेला पार्टी केन्द्रीय कार्यलय सदस्य तथा ३ नम्बर प्रदेश संगठन समितीको...

क्रान्तिकारी यातायात मजदुर संघको एकता अधिवेशन सम्पन्न, संयोजकमा दिपेन्द्र घिमिरे

फागुन २०, काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आङ्गिक सङ्गठन अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको एकता अधिवेशन सम्पन्न...

कमरेड कृष्णदास श्रेष्ठको स्मृति तथा स्मृतिग्रन्थको विमोचन कार्यक्रम

फागुन १९, काठमाडौँ । कमरेड कृष्णदास श्रेष्ठको स्मृति तथा स्मृतिग्रन्थको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले कमरेड कृष्णदास श्रेष्ठलाई सम्झनु र सम्मान गर्नु...

फागुन २१ गते संसदमा उपस्थित भई जवाफ दिन सरकारलाई सभामुखको रूलिङ

फागुन १८, काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारलाई आगामी बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका विषयमा जवाफ दिन निर्देशन दिएका छन् । शुक्रबार बसेको बैठकमा प्रतिपक्षी दलहरूले सरकार संसदप्रति जवाफदेही नभएको...