संसद् भवनको सुरक्षामा खटिएका प्रहरी जवान मृत अवस्थामा भेटिए

असार ५, काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् सचिवालयको सुरक्षामा खटिएका एक प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् । संसद् भवनको पश्चिमपट्टिको २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका प्रहरी जवान...

बागमतीसहित चार प्रदेशमा वर्षाको सम्भावना, कोशीमा ठूलो पानी पर्ने

असार ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको...

राज्यद्वारा बेपत्ता पारिएका नागरिकहरू तुरुन्त सार्वजनिक गर्न सरकारसँग माग

असार ४, काठमाडौँ । बेपत्ता योद्धाका परिवारजनहरूले माओवादी जनयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका आफ्ना सन्तानहरू तुरुन्त सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेका छन् । सोमबार काठमाडौँस्थित प्रज्ञा भवनमा बेपत्ता परिवार...

चार प्रदेशमा बिहानैदेखि वर्षा

असार ४, काठमाडौँ । जल तथा मौसम विज्ञन विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै बाँकी भूभागमा स्थानीय वायु तथा भारतको बिहार...

आन्दोलनरत ट्यांकर चालक र सरकारबीच वार्ता सुरू

असार ३, काठमाडौँ । आन्दोलनमा उत्रिएका पेट्रोलियम ट्यांकर चालक र सरकारबीच वार्ता सुरू भएकाे छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघका ट्यांकर चालकहरूले आइतबारदेखि विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनमा...

मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु

असार ३, मनहरी । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । घरमै सुतिरहेको अवस्थामा आज बिहान ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी...

चितवनको एकता अधिवेशन सम्पन्न, संयोजकमा विकास

असार २, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) चितवनबीच जिल्ला एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । शनिबार भरतपुर महानगरपालिकाको सप्तगण्डकी क्याम्पसमा सम्पन्न अधिवेशनले संयोजकमा धननाथ...

काठमाडौँ महानगरको नीति तथा कार्यक्रम : सार्वजनिक सेवा, सम्पदा संरक्षण र रोजगारीमा जोड (पूर्णपाठसहित)

असार २, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । महानगरपालिका प्रमुखमा निर्वाचित भएपछि बालेन्द्र साहले ल्याएको तेस्रो नीति तथा कार्यक्रममा सार्वजनिक सेवा,...

बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोडको प्रस्तुत (पूर्णपाठसहित)

असार २, काठमाडौँ । बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशका आर्थिक मामिला...

आज चार प्रदेशमा चट्याङसहित हल्का वर्षा हुने

असार २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु...