रास्वपा समानुपातिक उम्मेदवारको सूचीबाट नाम हटाउन कुसुमले दिइन् निवेदन

साउन २०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसद उम्मेदवारको सूचीमा रहेकी कुसुम महर्जनले आफ्नो नाम हटाइदिन निवेदन दिएकी छन् ।  महर्जनले दिएको निवेदनमाथि आज रास्वपाले छलफल गर्दैछ...

स्टार्ट गरेरै छाड्दा भिरबाट खस्यो बस

साउन १९, चितवन । आँबुखैरेनीको ऐना पहरामा आइतबार दिउँसो दुर्घटना भएको बस बिहान करिब साढे १० बजे गोरखाबाट यात्रु लिएर चितवनका लागि निस्केको थियो । चितवन आउने यात्रुको सङ्ख्या कम...

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

साउन १८, चितवन । विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार ५०८ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक...

आजको लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण

साउन १७, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य...

चितवनमा १५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण

साउन १६, चितवन । साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

साउन १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

आज विभिन्न पाँच संसदीय समितिका बैठक बस्दै

साउन १५, काठमाडौँ । संघीय संसद्का विभिन्न पाँच संसदीय समितिका बैठक आज बस्दैछन् । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेर ३० मिनेटमा बस्दैछ । बैठकमा...

बागमतीका मुख्यमन्त्री लामाले तीन मन्त्री नियुक्त गरे

साउन १४, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई...

आज तीन प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना

साउन १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र...

लोपोन्मुख हायु समुदायका एकै परिवारका १६ जना बेपत्ता

साउन १२, काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका परिवारको खोजी भइरहेको छ । गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट लोपोन्मुख हायु समुदायका एकै परिवारका १६ जना बेपत्ता हुँदा...