राजतन्त्र पुनस्थापनाको नाममा भएको हिंसाको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निन्दा र भत्र्सना

चैत १६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राजतन्त्रको पुनस्थापनाका नाममा भएका तोडफोड, लुटपाट, निजी व्यवसाय तथा राष्ट्रिय उद्योगमा आगजनी सहित हिंसाको तीव्र निन्दा र भत्र्सना गरेको छ । पार्टीका...

चितवनमा १५ दिनसम्म चल्ने बिक्रम बाबा मेला आजेखि सुरु

चैत १६, चितवन । भरतपुर महानगरपालिका–२३ कसरामा आजेखि बिक्रम बाबा मेला सुरु हुँदैछ । चैते दसैंको अवसरमा चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरानजिकै हुने मेलाको व्यवस्थापन स्थानीय टोल विकास संस्था, चितवन राष्ट्रिय...

राजावादीले आगजनी गरेको घरमा जलेर एक पत्रकारको मृत्यु

चैत १५, काठमाडौँ । राजावादी समूहले आगजनी गरेको घरमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । उनी एभिन्युज टीभीमा कार्यरत पत्रकार भएको जनाइएको छ । एभिन्युज टीभीले आफ्नो समाचारमा राजावादीको...

काठमाडौँमा समाजवादी मोर्चा र राजावादीको शक्ति प्रदर्शन हुँदै, ३५ सय प्रहरी परिचालन

चैत १५, काठमाडौँ । आज काठमाडौंमा समाजवादी मोर्चा र राजावादी दुवैले एकैसाथ शक्ति प्रदर्शन गर्दैछन् । आज काठमाडौंको राजधानीमा चार दल सामेल रहेको गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजा समर्थकहरू...

नेपाल विद्युत प्राधिकरण भरतपुरको डिजिटल बोर्ड ह्याक

चैत १२, चितवन । प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्दहरु डिजिटल बोर्डमा डिस्प्ले भएको विषयमा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले छानबिन गर्ने बताएको छ । यस्तो कार्यालयमा संलग्न जोकसैलाई कानूनको दायरामा ल्याउन पत्राचारसमेत...

त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु, सहचालक घाइते

चैत १२, चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ भने सहचालक घाइते छन् । मङ्गलबार बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१...

चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा बीस गैँडा मृत भेटिए

चैत ५, चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् ।  निकुञ्जका सूचना...

धादिङको गल्छीमा जनसम्बन्ध विस्तार अभियान उद्घाटन

चैत ४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सञ्चालन गरेको जनसम्बन्ध विस्तार अभियान ८ नम्बर व्युरोले धादिङको गल्छीमा उद्घाटन गरेको छ । सोमबार धादिङको गल्छीमा पार्टीका पोलिट्व्युरो सदस्य तथा ८...

सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरू

चैत २, डडेल्धुरा । चैत महिना सुरू भएसँगै बैतडीसहित सुदूरपश्चिमभरि भिटौला पर्व सुरू भएको छ । भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौला खास गरेर बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती...

गुरुङ समुदायले ‘मे त्हलें प्रीब पर्व’ मनाउँदै

फागुन २९, चितवन । गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व  मनाउँदै छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त...