क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा वित्तीय शोषणविरुद्धको आन्दोलनमा ऐक्यबद्धता
फागुन १४, काठमाडौँ । वित्तीय शोषणमा परेका नेपाली जनता विगत तीन वर्षदेखि आन्दोलित छन् । अहिले काठमाडौंमा दिनहुँ मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको आन्दोलन जारी छ । मिटरब्याजकै कारण आफूहरुको उठिबास...