साउन २०, काठमाडौँँ । परिवर्तन एकजना बाटै सुरु हुन्छ । सरकारले मङसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेर राम्रो काम गरेको छ । नेपाली जनताले...
साउन १८, चितवन । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति साढे २ बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । पहिरोले भारतीय...
साउन १७, काठमाडौँ । नेपालको प्रतिनिधिसभा र राष्ट्रिय सभाले हालै पारित गरेको नागरिकता विधेयक नेपालको राष्ट्रिय हितविपरीत रहेको भन्दै नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) सहितका पाँच क्रान्तिकारी पार्टीले राष्ट्रपतिसमक्ष मङ्गलबार...
साउन १७, चितवन । पहिरो खसेर नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेर सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो। नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९...
साउन १६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीनबुँदे सहमतिको उल्लङ्घन गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव', खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' सहित सात नेताहरूलाई...
साउन १६, चितवन । अविरल वर्षापछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । आइतबारदेखि लगातार वर्षासँगै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...
साउन १५, काठमाडौँ । चन्द्रागिरी नगरपालिकामा कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना गरिने भएको छ । नगरप्रमुख घनश्याम गिरीद्वारा जारी गरेको विज्ञप्तिमा आउँदो भादौ १ गतेदेखि वर्गीकरण नगर्ने परिवारलाई नगरपालिकाको...
साउन १५, बनेपा । घामपानी र धुलोधुवाँ सहेर जीविकोपार्जनका लागि सडककिनारमा सामान्य पेसाव्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूलाई व्यापारव्यवासयको कुनै विकल्प नदिईकनै हटाएको भन्दै काभ्रेको बनेपाका मजदुर आन्दोलित बनिरहेका छन् । यसैबीच उनीहरूले...
साउन १५, काठमाडौँ । खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु भएर ६...
साउन १४, काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ गोदामचौरमा एउटा राँगोलाई गोली हानेर मारिएको छ । थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा शुक्रबार बिहान साढे ३ बजेतिर गाडीबाट झार्ने...