न्यायाधीश भुवन गिरी बलात्कार आरोपमा पक्राउ

चैत २९, काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको छ । न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत रहेका थिए । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको...

कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

चैत २७, धनगढी । कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । आइतबार चुरे गाउँपालिकाको-६ भिमदत्त राजमार्ग अन्तर्गत फल्टुँडेमा सु.प प्र ०१००१...

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई उपचारमा ८० प्रतिशत छुट हुने

चैत २५, काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरूले उपचारमा ८० प्रतिशतसम्म छुट पाउने भएका छन् । कोषले योगदानकर्ताहरुलाई सेवा दिने उद्देश्यले ४४ वटा अस्पतालसँग सम्झौता गरेको छ । कोषले सबैभन्दा...

सरकार कानुन बनाएको बनाएै गर्ने, जनता ध्रुमपान सेवन गर्न नछाड्ने !

पुस २०, भक्तपुर । नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान गर्न र बेच्न दुवैमा मनाही छ । अमेरिका, अष्ट्रेलियालगायत विकसित मुलुकमा सार्वजनिक...

१०औं राष्ट्रिय पोल्ट्री दिवस, २०७९

गर्भवती महिला, कुपोषण र पुडकोपना भएका बालवालिकाहरुलाई अण्डा वितरण कार्यक्रम बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ...

बीएण्डबी अस्पतालद्वारा पत्रकारलाई स्वास्थ्योपचारमा छुट

मंसिर १९, काठमाडौँ । नेपाल पत्रकार महासंघ, ललितपुर शाखा र ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालबीच पत्रकारको उपचारको क्रममा लाग्ने औषधी र स्वास्थ्योपचार छुटका लागि सम्झौता भएको छ । शुक्रवार आयोजित एक...

धनगढीमा उत्पन्न तनाव साम्य नहुँदा स्थानीय प्रशासनले लगायो निषेधाज्ञा

मंसिर १५, धनगढी । दुर्घटनामा छात्राको मृत्युपछि उत्पन्न तनाव साम्य नहुँदा जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उप-महानगरपालिका-५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार विहान साइकल चढेर विद्यालय...

प्रदुषण बढ्दा जनता बिरामी, सरकारलाई छैन चासो !

मंसिर ३, भक्तपुर । पछिल्लो केही दिनयता मुलुकभर चिसो बढेको छ । चिसो बढेसँगै प्रदुषण पनि बढ्यो । प्रदुषण बढ्नुका धेरै कारण छ । एकातिर सडकहरु राम्रोसँग पिच भएका छैनन्...

देशभर मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक

मंसिर ३, काठमाडौँ । सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ । ४...

भूकम्पमा परेर डोटीमा ६ जनाको मृत्यु, ५ घाइते

कात्तिक २३, काठमाडौँ । डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा मंगलबार राति गएको भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा चार जना...