आजको लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक

जेठ ५, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज ठुलो गोलभेँडा, भिण्डी र भेडे खुर्सानी प्रतिकेजी...

गर्मी मौसममा काक्रो खानुका फाइदा

जेठ १, काठमाडौँ । अहिलेको प्रचण्ड गर्मी मौसममा काक्रोलाई अमृत समान मानिन्छ । काक्रोमा भिटामिन ए, बी र सी अधिक मात्रामा पाइन्छ । कोक्रालाई पातलो स्लाइसमा काटेर आँखाको दुवै पट्टी...

आज बृहत् खोप अभियान, पाँच वर्ष मुनिका बालबालिकालाई खोप लगाईदै

वैशाख ३१, काठमाडौँ । आज बृहत् खोप अभियान दिन । खोप लगाउन छुटेका पाँच वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाईदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका सबै सरकारी...

बाबा बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरद्वारा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर, मध्यपुर थिमि ४ मा संचालित बाबा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको २३औं स्थापना दिवसको उपलक्ष्यमा गरिएको कार्यक्रममा महिला १५...

विश्वविनायक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरद्वारा निःशुल्क दन्त तथा सुगर परीक्षण सम्पन्न

भक्तपुर, ‘सहकारीको माध्यमबाट सुरक्षित भविष्यको निर्माण गरौं’ भन्ने मुल नारा लिई संचालित विश्वविनायक बचत तथा ऋण सहकारी संस्था लि. ले मध्यपुर थिमि नगरपालिका–६, चपाचोमा शनिबार निःशुल्क दन्त तथा रगत परीक्षण...

छात्रा आत्महत्या प्रकरणमा चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बित

वैशाख २८, चितवन । चितवन मेडिकल कलेजका दुई जना शिक्षक निलम्बनमा परेका छन् । बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी एक छात्राले आत्महत्या गरेको प्रकरणमा चितवन मेडिकल कलेजले डा. हरेन्द्र...

सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु

वैशाख २२, काठमाडौँ । संखुवासभाको भोटखोला- ४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले...

तनहुँमा घरमा ट्रक ठोक्किदा ९ जना घाइते

वैशाख २०, काठमाडाैँ । तनहुँको बन्दिपुर गाउँपालिका- ५, याम्पा आँधीखोलामा ना४ख १९७३ नम्बरको ट्रकले घरमा ठक्कर दिँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।...

शंखधर बचत तथा ऋण सहकारी लि. भक्तपुरद्वारा बृहत आँखा शिविर सम्पन्न

भक्तपुर मध्यपुर न.पा. शंखधर चोकमा संचालित शंखधर वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार यहाँ एक वृहत्त आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । उक्त शिविरमा निःशुल्क चश्मा र औषधी,...

गुल्मीमा जिप दुर्घटना, एक जनाको मृत्यु

वैशाख १४, काठमाडाैँ । गुल्मीमा जिप दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । गुल्मी जिल्लाको मालिका गाउँपालिका -२ दर्लिङ्ग बाट बाग्लुङको बडिगाड भिमगिठे जाँदै गरेको...