युगान्डाकी ७० वर्षे सफिनाले जन्माइन् जुम्ल्याहा बच्चा

पुस १३, काठमाडौँ । युगान्डाकी एक ७० वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । मेडिकल साइन्सका अनुसार, यो उमेरमा बच्च जन्माउनुलाई चमत्कारको रुपमा उल्लेख गरिएको छ । ७० वर्षिया सफिना...

चीनमा भूकम्प जाँदा १११ जनाको मृत्यु, २२० घाइते

पुस ३, काठमाडाैँ । उत्तरी चीनमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने २२० जना घाइते भएका छन् । नेपाली समयअनुसार मङ्गलबार बिहान २ बजे कान्सु प्रान्तलाई...

अखिल (क्रान्तिकारी) द्वारा भ्रष्टाचारीलाई कारवाहीकाे माग गर्दै नगरपालिका घेराउ

मङ्सिर २७, नवलपरासी ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले सेनेटरी प्याड खरिदमा भएको घोटाला एवं नगरपालिकाकाे ज्यादतीविरूद्ध विरोध प्रदर्शनसहित बर्दघाट नगरपालिका घेराउ गरेको छ । बुधबार 'सेनेटरी...

काठमाडौँमा आजदेखि सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध

मङ्सिर २७, काठमाडौँ । आजदेखि काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिएको छ । महानगरले १५ लिन अघि एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग...

आज बत्तीसौँ विश्व अपाङ्गता दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

मङ्सिर १७, काठमाडौँ । आज बत्तीसौँ विश्व अपाङ्गता दिवस नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र...

जनस्वास्थ्यकर्मी संगठनद्वारा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन

मङ्सिर १३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले भूकम्प प्रभावित क्षेत्र पश्चिम रुकुमको सानीभेरी -१, पक्रैयामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त शिविरको संयोजन...

इजरायल र हमासबीच युद्धविराम भएको दोस्रो दिनमा हमासले छाड्यो १७ बन्धक

मङ्सिर १०, काठमाडौँ । इजरायल र हमासबीच चार दिने अस्थायी युद्ध विराम भएको दोस्रो दिन आज हमासले १७ बन्धक छाडेको छ । सिएनएनका अनुसार शनिबार हमासले १३ इसराइली र ५...

कोशी प्रदेशले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने

मङ्सिर १०, विराटनगर । कोशी प्रदेश सरकारले १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । आर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक आज प्रदेशसभामा पेस गर्दै आर्थिक...

भोलि भाइटीकाको दिन मौसम सफा रहने

 कात्तिक २८, काठमाडौँ । भाइटीकाका दिन अर्थात भोलि (बुधबार) पश्चिमी वायुको सामान्य प्रभावले देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल...

भूकम्पका घाइतेहरूकाे स्वास्थ्य अवस्था बुझ्दै भेरी अस्पतालमा प्रवक्ता कञ्चन

कात्तिक २७, नेपालगञ्ज । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ भूकम्पमा परेर घाईते भएका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न नेपालगञ्जको भेरी अस्पताल पुग्नु भएकाे छ । नेता बास्तोला जाजरकोट...