कात्तिक ४, चितवन । भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । रु १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । रु २० करोड लागत अनुमान...
कात्तिक ३, काठमाडौँ । नेपाल सरकारले प्यालेस्टाइनको गाजा क्षेत्रमा सर्वसाधारणमाथि आक्रमण भइरहेको भन्दै निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै गाजा क्षेत्रमा सर्वसाधारणमाथि भइरहेको आक्रमणको निन्दा...
कात्तिक १, काठमाडाैँ । गाजापट्टीमा भएको हवाइ हमलामा पाँचसय जना मारिएका छन् । गाजापट्टीको अल अहली ब्याप्टिस्ट अरब अस्पतालमा भएको हवाई हमलामा पाँच सयजना मारिएका हुन् । हवाइ हमलापछि अस्पताल भग्नावशेषमा परिणत भएको छ ।...
असोज ३०, काठमाडौँ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौँ महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१ कर्मचारीको नेत्र परीक्षण गरेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित...
असोज २८, काठमाडौँ । आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ...
असोज २१, काठमाडौँ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत पशु सेवा तालिम केन्द्र ललितपुरको आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासिक कार्यक्रम...
असोज १२, काठमाडौँ । स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथि दुर्वव्यवहार हुने घटनालाई लिएर अहिले सडक आन्दोलन चलिरहेको छ । स्वास्थ्य सेवा रोगव्याधी विरुद्ध संघर्ष गरी मानव जीवन रक्षा गर्ने पवित्र, परोपकारी र...
असोज १२, काठमाडौँ । आज विश्व मुटु दिवस विभिन्न जनचेतानामूलक कार्यक्रमहरु गरी मनाइँदै छ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ ।...
असोज ११, काठमाडौँ । विश्व रेबिजविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८...
असोज १०, काठमाडौँ । चिकित्सकमाथि बारम्बार आक्रमण भएको विरोधमा आन्दोलित चिकित्सकहरुले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । पोखराको मणिपाल शिक्षण अस्पताल, हेटौंडा लगायतका स्थानमा चिकित्सकमाथि भएका...